एक वर्षमा १५ सय अंकले बढ्यो सेयर बजार काठमाडौं। पछिल्लो एक वर्षमा नेपालको सेयर बजार १५ सय ७९ अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक गत वर्ष २०७७ सालको असार मसान्तमा १३ सय ६२ अंकमा थियो। जुन, त्यसयताको एक वर्षको अवधिमा निरन्तर बढ्दै आज २९ सय ४१ मा पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनमा यस्तो उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्