रुपन्देहीका आठ उद्योगले तिरेका छैनन् पाँच वर्षदेखि विद्युत् महसुल
काठमाडौं। रुपन्देहीका विभिन्न बहानामा आठ उद्योगले विगत पाँच वर्षदेखि विद्युत् महसुल नतिरेको पाइएको छ। विद्युत् प्राधिकरणकाअनुसार अर्घाखाँची सिमेन्ट उद्योगले एक अर्ब ११ करोड, जगदम्बा सिन्थेटिक्स ले ४२ करोड, पञ्चकन्या स्टिलले नौ करोड, सिद्धार्थ पेट प्लास्टले ४ करोड, विशाल सिमेन्टले ४ करोड, घराना फुड्सले ४ करोड, एपरेष्ट रोलिङले तीन करोड र एसआर फुड्सले तीन करोड रुपैयाँ महसुल बुझाएका छैनन्।
प्रतिक्रिया दिनुहोस्