बहराइनमा नेपाली कामदारले चार वर्षमा पाए करिब तीन करोड रुपैयाँ क्षतिपूर्ती काठमाडौं। बितको चार वर्षमा बहराइनले नेपाली कामदारलाई २ करोड ९८ लाख ६ हजार ५ रुपैयाँ (९४ हजार ४०६ बहराइन दिनार) क्षतिपूर्ती पाएका छन्। विभिन्न कारणबस भएका दुर्घटना, अकाल मृत्यु र अन्य विवादका कारण बहराइनले सो क्षतिपूर्ति उपलब्ध गराएको हो। बहराइनको अदालतमा नेपाली कामदारसँग सम्बन्धित चलेका २१ वटा मुद्दामध्ये १३ वटाको फैसला आउँदा नेपाली कामदारले उक्त क्षतिपुर्ती पाएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्