अर्बपतिलाई जबर्जस्ती परोपकारी बनाउँदै चीन
एजेन्सी। धनी र गरिबबीचको खाडल कम गर्न चीनले देशमा रहेका अर्बपतिलाई जबर्जस्ती परोकारी बनाउन थालेको छ। चीन सरकारले दान तथा उपहारको नाममा अर्बपतिबाट धन खिचेर गरिबसम्म पुर्याउने काम थालेको हो। पछिल्ला दिन खाद्य वितरण कम्पनी मीटुआनका अध्यक्ष वाङ्ग जिङुग, ई–कमर्स कम्पनी पिन्डुओडुकोका संस्थापक कोलिन हुआङ्ग, केहे जियाङ्गजियान तथा एयरग्रान्डे रियल स्टेटका के जू जियान,टिकटकका संस्थापक झाङ्ग यिमिङ्गले दान गरेका छन्।
प्रतिक्रिया दिनुहोस्