बागमती प्रदेशले बढायो दुईपाङ्ग्रे सवारीको कर काठमाडौं। बागमती प्रदेश सरकारले आर्थिक ऐन २०७८ अनुसार दुईपाङ्ग्रे (मोटरसाइकल तथा स्कुटर)को कर दुई हजार रुपैयाँले बढाएको छ। प्रदेशले १२५ सीसीसम्म ३ हजार, १२५ सीसीदेखि १५० सीसीसम्म ५ हजार रुपैयाँ, १५० सीसी २२५ सीसीसम्म ६ हजार पाँचसय रुपैयाँ, २२५ सीसीभन्दा माथि ४ हजार सीसीसम्म ११ हजार रुपैयाँ, चारहजार सीसीभन्दामाथि ६५० सीसीसम्म २०हजार रुपैयाँ वार्षिक कर प्रदेश सरकारले निर्धारण गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्