विशाल बजार र सिनर्जी पावरका लगानीकर्तामा उत्साह काठमाडौं। आज विशाल बजार र सिनर्जी पावर कम्पनीका लगानीकर्तामा उत्साह देखिएको छ। आज सेयर बजार १३ अंकले वृद्धि भएको दिन सिनर्जी पावर कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएको छ। यस क्रममा पावर कम्पनीको अन्तिम कारोबार रकम ५१४ रुपैयाँ पुगेको हो। यसै गरी, आज नौ प्रतिशतले वृद्धि भएको विशाल बजारको सेयर कारोबार ६ हजार १७० रुपैयाँमा बन्द भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्