आठ उपसमूहको परिसूचकमा वृद्धि, पाँच उपसमूह घटे काठमाडौं। नेपाल स्टक एक्चेञ्ज (नेप्से)का अनुुसार आज बजारमा कारोबार भएको १३ उपसमूहमध्ये आठ उपसमूहको परिसूचक बढेको छ भने बाँकी पाँच उपसमूहको परिसूचक घटेको छ। आजको दिन व्यापार, बैंकिङ, निर्जीवन विमा, उत्पादन तथा प्रसोधन, जीवन बिमा, म्यूचुअल फण्ड, लगानी र अन्य उपसमूहको परिसूचक बढेको हो। यसैगरी बाँकी होटल तथा पर्यटन, विकास बैक, हाइड्रो पावर, फाइनान्स, लघुवित्त उपसमूहको परिसूचक भने घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्