अनावश्यक गाडी भाडा बढाउनेलाई कारबाही गर्छाैं – विभाग काठमाडौं। उपत्यकाभित्रका सवारीसाधनमा अनावश्यक भाडा लिने चालक तथा सहचालकलाई कारबाही हुने यातायात व्यवस्था विभागले जनाएको छ। विभागका सुचना अधिकारी डा. लोकनाथ भुसालले भने, ‘एक प्रदेशबाट अर्को प्रदेशमा यात्रा गर्दा मात्र भाडा दर बढाइएको हो, तर उपत्यकामा यात्रा गर्दा भने बढी भाडा तिर्नुपर्दैन।’ यदि कसैले अनावश्यक भाडा बढी लिएमा गाडी नं. नोट गरेर विभागमा जानकारी गराए तुरुन्त कारबाही हुने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्