टिकटकमा बिटकोइनलगायतका विद्युतीय मुद्राको विज्ञापन गर्न नपाइने एजेन्सी। भिडियो सेयरिङ एप टिकटकमा बिटकोइनलगायतका विभिन्न विद्युतीय मुद्राको विज्ञापन गर्न नपाइने भएको छ। टिकटककाअनुसार प्रयोगकर्ताले विभिन्न आर्थिक कारोबारमा बिटकोइनलगायतका क्रिप्टोकरेन्सीको प्रयोग गर्ने भएकाले यसलाई प्रतिबन्ध लगाइएको हो। क्रिप्टोकरेन्सीको प्रयोगले टिकटकमा ढगी, स्क्यामजस्ता घट्ना हुने भएकाले यसलाई प्रतिबन्ध लगाइएको कम्पनीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्