पाँच उपसमूहको परिसूचकमा वृद्धि, आठ उपसमूह घटे काठमाडौं। नेपाल स्टक एक्चेञ्ज (नेप्से)का अनुुसार आज बजारमा कारोबार भएको १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ। बाँकी आठ उपसमूहको परिसूचक भने घटेको छ। आजको दिन व्यापार,होटल तथा पर्यटन, हाईड्रो पावर, उत्पादन तथा प्रशोधन र मिच्युअल फण्ड उपसमुहको परिसूचकमा वृद्धि आएको छ। यसैगरी बाँकी बैंकिङ, विकास बैक, फाइनान्स, निर्जीवन बिमा,लघुवित्त, जीवन विमा, लगानी र अन्य उपसमूहको परिसूचक भने घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्