टेलिकमले ल्यायो ५५ रुपैयाँमा दुई जीवी डाटा काठमाडौं। नेपाल टेलिकमले इन्टरनेट प्रयोगकर्ताको लागि समर अफर ल्याएको छ। कम्पनीले यसभन्दा अघिका अधिकांस सुविधालाई निरन्तरता दिँदै प्रतिदिन ५५ रुपैयाँमा २ जीबी डेटा प्रयोग गर्न सकिने सुविधा ल्याएको हो। त्यसैगरी, टेलिकमले सञ्चालनमा ल्याएको भ्वाईस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोग गर्न चाहने ग्राहकका लागि एक पटकका लागि उपलब्ध हुने १०० मिनेट निःशुल्क भ्वाइस कल सुविधालाई यथावत राखेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्