यस्तो छ आज डलरको मूल्य
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिद मूल्य ११.०९ रुपैयाँ र बिक्री मूल्य ११९.६९ रुपैयाँ कायम गरेको छ। यसैगरी आज एक यूरोको खरिद मूल्य १४०.४० रुपैयाँ र बिक्री मूल्य १४१.१० रुपैयाँ कायम गरिएको छ। यस्तै आज केन्द्रीय बैकले एक बेलायती पाउण्डको खरिद मूल्य १६२.४१ रुपैयाँ र १६३.२३ रुपैयाँ कायम गरेको छ।
प्रतिक्रिया दिनुहोस्