पर्यटनमा छिमेकीलाई प्राथमिकतामा राख्नुपर्छ: विनोद चौधरी काठमाडौं। अरबपति विनोद चौधरीले नेपालले पर्यटनमा छिमेकी मुलुकलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। नेपाल उद्योग परिसंघका संस्थापक समेत रहेका उनले परिसंघको १८औँ वार्षिकोत्सवमा बोल्दै नेपालले भारत र चीनका पर्यटकलाई प्राथमिकतामा राखेमा नेपालको आर्थिक विकासमा कुनै समस्या नहुने उल्लेख गरे। चौधरीले नेपाललाई विश्वको गन्तव्यका रूपमा विकास गर्नुपर्ने र यसबाटै आर्थिक विकास सम्भव भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्