टेस्लाको सुपरचार्जर नेटवर्कमा अन्य सवारी साधन चार्ज गर्न मिल्ने एजेन्सी। टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मक्सले यस वर्षको अन्त्यसम्ममा आफ्नो सुपरचार्जर नेटवर्क अन्तर्गत अन्य सवारीसाधन पनि चार्ज गर्न मिल्ने व्यवस्था गर्ने बताएका छन्। अन्य इलेक्ट्रिक सवारी साधनलाई टेस्लाको सुपरचार्जर नेटवर्कमा चार्ज गर्न दिइने ट्विटरमार्फत् उनले बताएका छन्। उनले भने,‘विश्वभर अन्य सवारी साधनका लागि पनि हामीले हाम्रो सुपरपावर नेटवर्क यस वर्षको अन्त्यसम्म खुला गर्नेछौं।’ अहिले टेस्लाको विश्वभर २५ हजारभन्दा
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्