एनआईसी एसिया २४औं वर्षमा काठमाडौं।एनआईसी एसिया बैंक आजदेखि २४औं वर्षमा प्रवेश गरेको छ।सन् १९९७ मा स्थापना भएको बैंकले दर्जनौं बैंक तथा वित्तीय संस्थालाई मर्ज गरिसकेको छ।बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले एनआईसी बैंक हाल देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक भएको बताए।उनले गत आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्मा आईपुग्दा वासलतको आकार,कर्जा प्रवाह, निक्षेप,शााखा सञ्चालन,स्वपूँजी प्रतिफल र एटीएम शाखाका आधारमा बैंक सबैभन्दा अगाडि रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्