यस्तो छ मेगा बैंकको स्थिति काठमाडौं। मेगा बैंक देशको २८औं वाणिज्य बैंकका रुपमा आजभन्दा ११ वर्षअघि स्थापना भएको थियो। तत्कालीन समयमा सबैभन्दा धेरै चुक्ता पूँजी भएको बैंक हाल चुक्तापूँजीको आधारमा छैटौं स्थानमा छ। गत आर्थिक वर्ष २०७७/७८को असार मसान्तसम्ममा बैंकको कुल निक्षेत्र एकखर्ब ४५ अर्ब र कूल कर्जा एकखर्ब ४१अर्ब रहेको छ। देशभरका एकसय ७८वटा शाखाबाट सेवा दिइरहेको बैंकमा १७ सय जनाले रोजगारी पाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्