तेह्र उपसमूहमध्ये पाँच उपसमूहमा वृद्धि काठमाडौं। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज पाँच उपसमूहको सुचकमा वृद्धि भएको छ। यसैगरी आज कारोबार भएका १३ उपसमूहमध्ये बाँकी रहेका आठ उपसमूहको सूचक घटेको हो। बैंकिङ, हाइड्रो पावर, फाइनान्स, निर्जीवन विमा कम्पनी र म्यूचुअल फण्डको परिसुचक बढेको छ। यसैगरी होटल तथा पर्यटन, व्यापार, विकास बैक, उत्पादन तथा प्रसोधन, लघुवित्त, जीवन बिमा, लगानी र अन्य उपसमुहको सेयर घटेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्