एडीबीले खोप खरिद गर्न नेपाललाई १९ अर्ब ८० करोड ऋण दिने काठमाडौं। एशियाली विकास बैंक (एडीबी)ले कोभिड–१९ विरुद्धको खोप खरिद गर्न नेपाललाई १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ। बैंकले ६८लाख नेपाली लाभान्वित हुने गरी एककरोड ५९लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको हो। अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकका दैनिकी एवं आर्थिक गतिविधि पुनःसञ्चालन गर्न नेपालका निम्ति खोप उपयोगी हुनेसमेत बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्