कति छ आज डलरको मूल्य?
काठमाडौं। नेपाल राष्ट्र बैकले आज एक अमेरिकी डलरको खरिद मूल्य ११८.८४ रुपैयाँ र बिक्री ११९.४४ रुपैयाँ कायम गरेको छ। यसैगरी आजको दिन एक यूरोको खरिद मूल्य १४०.१४ रुपैयाँ र बिक्री मूल्य १४०.८४ रुपैयाँ कायम गरेको छ। यसैक्रममा आज केन्द्रीय बैंकले एक बेलायती पाउण्डको खरिद मूल्य १६३.५५ रुपैयाँ र बिक्री मूल्य १६४.३७ रुपैयाँ कायम गरेको जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्