ग्लोबल बैंकका कर्मचारीले वर्षको सात दिन घुम्नैपर्ने काठमाडौं। ग्लोबल आईएमई बैंंकले विदाको दिन बैंकका कर्मचारीहरुले अनिवार्य रुपमा आन्तरिक पर्यटकीय स्थलहरु भ्रमण गर्नुपर्ने व्यवस्था ल्याएको छ। बैंकले वार्षिक तलबी बिदा लिने कर्मचारीहरुलाई अनिवार्य रुपमा कम्तीमा सात दिन आन्तिरिक पर्यटकीय स्थल घुम्नुपर्ने नियमको व्यवस्था गरेको हो। कोरोना महामारीका कारण विदेशी पर्यटकको आवतजावतमा कमी आएपछि पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न बैंकले यस्तो योजना ल्याएको हो। बैंकमा हाल३हजारभन्दा बढी कर्मचारी कार्यरत छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्