नेपालको १६१ राष्ट्रभन्दा बढीसँग अन्तर्राष्ट्रिय व्यापारः १३९ राष्ट्रसँग घाटा, २२ राष्ट्रसँग नाफा काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८मा नेपालले विश्वका १६१ भन्दा बढी राष्ट्रसंघ अन्तर्राष्ट्रिय व्यापार गरेको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अुनसार नेपालले अन्तर्राष्ट्रिय व्यापार गरेका राष्ट्रमध्ये १३९सँग घाटा र २२सँग मात्र नाफामा रहेको छ। गत आर्थिक वर्ष नेपालले १५खर्ब ३९अर्ब ८३करोड ७०लाख६८हजार रपैयाँको वस्तु आयात गरेको थियो भने एकखर्ब ४१अर्ब १२करोड ४०लाख८० हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्