अमेरिकी राष्ट्रपतिद्वारा अफगान शरणार्थी पुनस्थापना गर्न १० करोड डलरको कोष स्वीकृत अलजजिरा। अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानि शरणार्थीको पुनस्र्थापना गर्न१०करोड अमेरिकी डलर(११ अर्ब९०करोड रुपैयाँ)को आपत्कालीन कोषलाई स्वीकृत प्रदान गरेका छन्। अफगानी शरणार्थीको तत्कालीन आवश्यकता पुरा गर्न कोषलाई स्वीकृति प्रदान गरेको बाइडेनले जनाएका छन्। अमेरिकी र नेटो सैनिकले अफगानस्तान छोड्ने मिति नजिकिँदै गर्दा अफगानिस्तानी तालिवान समूहले आक्रमण तीब्र बनाएको छ। जसबाट आगामी दिनमा अफगानी शरणार्थीको संख्या छिमेकी राष्ट्रहरुमा बढ्ने अनुमान गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्