फोर्डविरुद्ध प्रविधि चोरीको आरोप, जनरल मोटरले हाल्यो मुद्धा एजेन्सी। दुई अमेरिकी अटोमोबाइल्स कम्पनीबीच प्रविधि चोरीको लडाईं सुरु भएको छ। अमेरिकाकै कार निर्माता जनरल मोटर्सले अर्को अमेरिकी कार निर्माता कम्पनी फोर्डविरुद्ध प्रविधि चोरीको आरोप लगाएको हो। जनरल मोटर्सले क्यालिफोर्निया जिल्ला अदालतमा फोर्डले आफ्नो प्रविधि चोरी गरेको र नाम पनि आफ्नै प्रयोग गरेको बताएको छ। फोर्डले स्वचालित ड्राइभिङ सिस्टमको नाम ‘ब्लू–क्रुज’राखेको र यो प्रविधि आफूले बनाएको जनरलले दाबी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्