यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.३५ र खरिद मूल्य ११८.७५ रुपैयाँ तोकेको छ। यस्तै आज एक यूरोको बिक्री मूल्य१४०.३९ र खरिद मूल्य १३९.६८रुपैयाँ कायम भएको छ। यसैगरी आज एक पाउण्डको बिक्री मूल्य१६३.८४ र खरिद मूल्य१६३.०२रुपैयाँ कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ। यससँगै आज एक अष्ट्रेलियन डलरको बिक्री मूल्य८८.०४ र खरिद मूल्य८७.३१रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया दिनुहोस्