कुन क्षेत्रका उद्योगमा कति लगानी भयो ? काठमाडौं।उद्योग विभागले गत आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी स्वदेशी लगानी उत्पादनमूलक उद्योगमा १९अर्ब५२ करोड४० लाख रुपैयाँ भएको जानकारी दिएको छ।कृषि तथा वन पैदावार उद्योगमा पाँच अर्ब ३४करोड८०लाख,ऊर्जामूलक उद्योगमा एक खर्ब ९अर्ब९७करोड४० लाख र प्रविधिमा आधारित उद्योगमा ८० करोड लगानी भएको छ।पूर्वाधार उद्योगमा १अर्ब७३करोड८० लाख,उत्पादनमूलक उद्योगमा १९अर्ब५२करोड४०लाख,खनिज क्षेत्रको उद्योगमा १२ रोड३० लाख,सेवामूलक उद्योगमा ५अर्ब६४करोड५लाख र पर्यटन उद्योगमा १३अर्ब४८करोड५लाख लगानी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्