राष्ट्र बैंकले माग्यो ६३ कर्मचारी, ८ कक्षा उत्तीर्णलाई पनि अवसर काठमाडौं। नेपाल राष्ट्र बैंकले ६३ जनाको आवेदन खुलाएको छ। बैंकले सुरक्षा र कार्यालय सहयोगी गरी ६३ जनाको आवेदन खुलाएको हो। जसमा कार्यालय सहयोगीतर्फ आठ कक्षा उत्तीर्ण गरेका ३०जना र सुरक्षा समूहतर्फ एसएलसी र कक्षा आठ उत्तीर्ण गरेका३३ जनालाई जागिर खुलाएको हो। सुरक्षातर्फ मागिएका कर्मचारीको करार समय ६ महिना तोकिएको छ। आवेदक ४५ वर्षभन्दा तलको हुनुपर्ने बैंकले निकालेको सूचनामा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्