नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ७० हजार २०० रूपैयाँमा कारोबार भएको छ ।

१० असोजमा छापावाला सुन प्रतितोला ७० हजार ८०० रूपैयाँमा कारोबार भएको थियो । १० असोजको तुलनामा आज प्रतितोला ६०० रूपैयाँले घटेको हाे ।

यस्तै तेजाबी सुन १० असोजमा प्रतितोला ७० हजार ५०० मा कारोबार भएको थियो भने आज ६९ हजार ९०० रूपैयाँमा कारोबार भएको छ । तेजाबी सुन पनि प्रतितोला ६०० ले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो लागेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो ।

यस्तै चाँदी पनि १० असोजको तुलनामा १५ रूपैयाँले घटेर प्रतितोला ८४५ मा कारोबार भएको छ । रासस

पढ्नुहाेस्:

सुनको मूल्य किन अस्थिर हुँदैछ?

मूल्य बढेको बेला सुन किन्ने कि बेच्ने ?

" /> नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ७० हजार २०० रूपैयाँमा कारोबार भएको छ ।

१० असोजमा छापावाला सुन प्रतितोला ७० हजार ८०० रूपैयाँमा कारोबार भएको थियो । १० असोजको तुलनामा आज प्रतितोला ६०० रूपैयाँले घटेको हाे ।

यस्तै तेजाबी सुन १० असोजमा प्रतितोला ७० हजार ५०० मा कारोबार भएको थियो भने आज ६९ हजार ९०० रूपैयाँमा कारोबार भएको छ । तेजाबी सुन पनि प्रतितोला ६०० ले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो लागेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो ।

यस्तै चाँदी पनि १० असोजको तुलनामा १५ रूपैयाँले घटेर प्रतितोला ८४५ मा कारोबार भएको छ । रासस

पढ्नुहाेस्:

सुनको मूल्य किन अस्थिर हुँदैछ?

मूल्य बढेको बेला सुन किन्ने कि बेच्ने ?

"> सुनको भाउ घट्यो: Dekhapadhi
सुनको भाउ घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ७० हजार २०० रूपैयाँमा कारोबार भएको छ ।

१० असोजमा छापावाला सुन प्रतितोला ७० हजार ८०० रूपैयाँमा कारोबार भएको थियो । १० असोजको तुलनामा आज प्रतितोला ६०० रूपैयाँले घटेको हाे ।

यस्तै तेजाबी सुन १० असोजमा प्रतितोला ७० हजार ५०० मा कारोबार भएको थियो भने आज ६९ हजार ९०० रूपैयाँमा कारोबार भएको छ । तेजाबी सुन पनि प्रतितोला ६०० ले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो लागेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो ।

यस्तै चाँदी पनि १० असोजको तुलनामा १५ रूपैयाँले घटेर प्रतितोला ८४५ मा कारोबार भएको छ । रासस

पढ्नुहाेस्:

सुनको मूल्य किन अस्थिर हुँदैछ?

मूल्य बढेको बेला सुन किन्ने कि बेच्ने ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्