यस्तो छ आज विदेशी मुद्राको विनिमयदर काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.३५ र खरिद मूल्य ११८.७५ रुपैयाँ तोकेको छ। यस्तै आज एक यूरोको बिक्री मूल्य१४०.५१ र खरिद मूल्य १३९.८०रुपैयाँ कायम भएको छ। यसैगरी आज एक पाउण्डको बिक्री मूल्य१६४.०९ र खरिद मूल्य१६३.२६रुपैयाँ कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ। यससँगै आज एक अष्ट्रेलियन डलरको बिक्री मूल्य८७.९० र खरिद मूल्य८७.४६रुपैयाँ कायम भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्