पुँजीगत खर्च बढाउन अर्थविद्हरूको सुझावअनुसार अघि बढनेः अर्थमन्त्री शर्मा काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणका काममा जनपरिचालनको मोडालिटी अपनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसहित अर्थविद्हरूसँगको छलफलमा उनले जनसहभागिता र समुदायमा आधारित विकास निर्माणको मोडालिटीले विकासको परम्परागत ढर्रामा परिवर्तन आउने शर्माले बताए। उनले भने,'जनताले स्वामित्व स्वीकार नगरेसम्म विकास निर्माणको कामले गति लिन सक्दैन।'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्