यस्तो छ आज विदेशी मुद्राको विनिमय दर काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.३८ र खरिद मूल्य ११८.७८ रुपैयाँ तोकेको छ। यस्तै आज एक यूरोको बिक्री मूल्य१४०.८१ र खरिद मूल्य१४०.१०रुपैयाँ कायम भएको छ। त्यस्तै आज एक पाउण्डको बिक्री मूल्य१६४.६४ र खरिद मूल्य१६३.८२रुपैयाँ कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ। यससँगै आज एक अष्ट्रेलियन डलरको बिक्री मूल्य८७.८५ र खरिद मूल्य८७.४१ रुपैयाँ कायम भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्