एक वर्षमा करिव साढे ८ अर्बको ल्यापटप, नोटबुक र ट्याबलेट आयात काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८मा विभिन्न देशबाट नेपालमा आठअर्ब४१करोड १३ लाख ७३ हजार रुपैयाँको ल्यापटप, नोटबुक र ट्याबलेट भित्रिएको छ। भन्सार विभागका अनुसार सो वर्ष सातअर्ब ७७ करोड २३ लाख ५८ हजार रुपैयाँको एकलाख ३९ हाजर ४४७ थान ल्यापटप तथा नोटबुक नेपालले आयात गरेको छ। यस्तै, सोही अवधिमा ६३करोड ९०लाख १५ हजार रुपैयाँको २९ हजार ९३५थान ट्याबलेट नेपाल भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्