नेपालको चौथो ठूलो व्यापार घाटा युएईसँग, एक वर्षमा व्यापार घाटा करिब ३७ अर्ब
काठमाडौं।नेपालको चौथो ठूलो व्यापार घाटा खाडी राष्ट्र युएईसँग छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा युएईसँग नेपालको व्यापार घाटा ३६ अर्ब ७८ करोड २१ लाख ५ हजार रुपैयाँ छ। युएईबाट नेपालमा ३७ अर्ब १३ करोड ५५ लाख १६ हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट ३५ करोड ३४ लाख ११ हजार रुपैयाँको वस्तु युएई निर्यात भएको छ।
प्रतिक्रिया दिनुहोस्