यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं।नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.४४ र खरिद मूल्य ११८.८४ रुपैयाँ तोकेको छ।यस्तै एक यूरोको बिक्री मूल्य १४०.७५ र खरिद मूल्य १४०.०४ रुपैयाँ कायम भएको छ।यसैगरी एक पाउण्डको बिक्री मूल्य १६४.५९ र खरिद मूल्य १६३.७६ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ।यससँगै एक अष्ट्रेलियन डलरको बिक्री मूल्य ८७.८७ र खरिद मूल्य ८७.४२ रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया दिनुहोस्