३१ सय अंक नजिक पुग्यो नेप्से परिसूचक काठमाडौं। आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ अंकले बढेको छ। कारोबार समयदेखि उकालो लागेर ३१ सय १३ अंकमा पुगेको थियो। त्यसपछि केही घटेर परिसूचक तीनहजार ९४ अंकमा पुगेर रोकिएको छ। यसक्रममा आज१३अर्ब२९करोड रुपैयाँ बराबरको दुईकरोड ८१ लाख कित्ता सेयर किनबेच भएको छ। आज नेप्सेमा तीनवटा कम्पनीको सेयर मूल्य१०प्रतिशतले बढेको छ। पञ्चकन्या माई हाइड्रोको कम्पनी ५ प्रतिशतले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्