इन्डोनेसियासँग नेपालको व्यापार घाटा करिब १७ अर्ब
काठमाडौं।गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले इन्डोनेसियासँग १६ अर्ब ८६ करोड १३ लाख ६३ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको छ।भारत, चीन,अर्जेन्टिना, युएई र युक्रेनपछि नेपालको छैठौं ठूलो व्यापार घाटा इन्डोनेसियासँग रहेको छ।भन्सार विभागका अनुसार गत वर्ष इन्डोनेसियाबाट १७ अर्ब १२ करोड ८६ लाख ८ हजार रुपैयाँको वस्तुहरु भित्रिदा नेपालबाट २६ करोड ७२ लाख४६ हजार रुपैयाँको वस्तु निर्यात भएको थियो।
प्रतिक्रिया दिनुहोस्