यस्तो छ आज विदेशी मुद्राको विनिमयदर काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.१६ र खरिद मूल्य ११८.५६ रुपैयाँ तोकेको छ। यस्तै आज एक यूरोको बिक्री मूल्य १४१.५० र खरिद मूल्य १४०.७९ रुपैयाँ कायम भएको छ। आज एक पाउण्डको बिक्री मूल्य१६६.३४ र खरिद मूल्य१६५.५०रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ। यससँगै आज एक अष्ट्रेलियन डलरको बिक्री मूल्य८८.०५ र खरिद मूल्य८७.६१रुपैयाँ कायम भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्