बढ्यो डिजिटल कारोबारको भुक्तानी काठमाडौं। गत आर्थिक वर्षमा नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बाट हुने भुक्तानी ११७ प्रतिशतले बढेको छ। एसीएचएलका विभिन्न माध्यमबाट गत आर्थिक वर्षमा चारकरोड ४७लाख भन्दा बढी भुक्तानी कारोबार भएका छन्। एनसीएचएल–इसीसी, एनसीएचएल – आईपीएस र कनेक्ट आईपीएस लगायतका माध्यमबाट भुक्तानी गर्न मिल्छ। यसमा नेपाल सरकार लगायतका अन्य संस्थाहरुले प्रयोग गर्ने माध्यम पनि फरक छ। यी सबै क्लियरिङ हाउसकै भुक्तानी माध्यम हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्