महालक्ष्मी बैंकले सवारी किन्न सरल कर्जा दिने काठमाडौं। महालक्ष्मी विकास बैंकले सवारीसाधान किन्न चाहने सेवाग्राहीलाई सरलरुपमा कर्जा दिने भएको छ। बैंकले एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्ससँग सहकार्य गर्दै यस्तो कर्जा दिने भएको हो। सम्झौताअनुसार एमएडब्लू भेहिकल्सबा बैंकका ग्राहकले फोटोन ब्राण्डका गाडी खरिद गर्न महालक्ष्मी बैंकबाट ऋण लिन सक्छन्। ग्राहकले ८ वर्षसम्मका लागि लिन सक्ने ऋण गाडी किन्दा लाग्ने कुल खर्चको ८० प्रतिशतसम्म लिन पाउने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्