यस्तो छ आज विदेशी मुद्राको विनिमयदर काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.३६ र खरिद मूल्य ११८ं.७६ रुपैयाँ तोकेको छ। यस्तै आज एक यूरोको बिक्री मूल्य १४१.९० र खरिद मूल्य १४१.१९रुपैयाँ कायम भएको छ। आज एक पाउण्डको बिक्री मूल्य१६६.७३ र खरिद मूल्य १६५.८९रुपैयाँ कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ। यससँगै आज एक अष्ट्रेलियन डलरको बिक्री मूल्य ८८.१० रुपैयाँ कायम भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्