नेपाली अलैंचीको माग विदेशमा बढ्योः बिक्री करिव तीन गुनाले वृद्धि, ७ अर्बभन्दा बढीको व्यापार
काठमाडौं।नेपालमा उत्पादिन अलैंचीको माग विदेशी बजारमा ह्वात्तै बढेको छ।गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले ७ अर्ब १ करोड ८लाख२९ हजार रुपैयाँको अलैंची विभिन्न देशमा निर्यात गरेको छ।यो भनेको अघिल्लो आर्थिक वर्ष २०७६/७७ को भन्दा ४अर्ब४७ करोड१२लाख३४ हजार रुपैयाँ बढी हो।अघिल्लो आर्थिक वर्ष नेपालले २करोड५३करोड९५लाख९५ हजार रुपैयाँको अलैंची विदेशी बजारमा पुर्याएको थियो।एक वर्षमा अलैंचीको व्यापार २.७६ प्रतिशतले वृद्धि भएको छ।
प्रतिक्रिया दिनुहोस्