काठमाडौं। विप्रेषणको कारोबार गर्दै आएको रेमिट टू नेपाल र मुक्तिनाथ विकास बैंकले रेमिट्यान्सको कारोबार गर्ने सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

रेमिट टू नेपालले भित्र्याएको रेमिट्यान्स अब मुक्तिनाथ विकास बैंकको शाखा मार्फत भुक्तानी लिन सकिने भएको छ। उक्त सम्झौतामा रेमिट टु नेपालका महाप्रवन्धक सन्तोष भेटुवाल र मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन्। 

यससँगै विदेशबाट पठाएको रकम रेमिट टू नेपाल र मुक्तिनाथ विकास बैंकको गरी देशभरका आठ हजारभन्दा बढी शाखा सञ्जालबाट भुक्तानी गर्न सकिने रेमिट टू नेपालका विजनेश डेभलपमेन्ट म्यानेजर दिनेश चालिसेले बताए। 

रेमिट टू नेपालले दुवई, मलेसिया, जापान, कोरिया, कुवेत बहराइन लगायतका देशबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।

" /> काठमाडौं। विप्रेषणको कारोबार गर्दै आएको रेमिट टू नेपाल र मुक्तिनाथ विकास बैंकले रेमिट्यान्सको कारोबार गर्ने सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

रेमिट टू नेपालले भित्र्याएको रेमिट्यान्स अब मुक्तिनाथ विकास बैंकको शाखा मार्फत भुक्तानी लिन सकिने भएको छ। उक्त सम्झौतामा रेमिट टु नेपालका महाप्रवन्धक सन्तोष भेटुवाल र मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन्। 

यससँगै विदेशबाट पठाएको रकम रेमिट टू नेपाल र मुक्तिनाथ विकास बैंकको गरी देशभरका आठ हजारभन्दा बढी शाखा सञ्जालबाट भुक्तानी गर्न सकिने रेमिट टू नेपालका विजनेश डेभलपमेन्ट म्यानेजर दिनेश चालिसेले बताए। 

रेमिट टू नेपालले दुवई, मलेसिया, जापान, कोरिया, कुवेत बहराइन लगायतका देशबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।

"> रेमिट टू नेपालले ल्याएको रेमिट्यान्स मुक्तिनाथ विकास बैंकमार्फत् भुक्तानी हुने : Dekhapadhi
रेमिट टू नेपालले ल्याएको रेमिट्यान्स मुक्तिनाथ विकास बैंकमार्फत् भुक्तानी हुने  <p style="text-align:justify">काठमाडौं। विप्रेषणको कारोबार गर्दै आएको रेमिट टू नेपाल र मुक्तिनाथ विकास बैंकले रेमिट्यान्सको कारोबार गर्ने सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।</p> <p style="text-align:justify">रेमिट टू नेपालले भित्र्याएको रेमिट्यान्स अब मुक्तिनाथ विकास बैंकको शाखा मार्फत भुक्तानी लिन सकिने भएको छ। उक्त सम्झौतामा रेमिट टु नेपालका महाप्रवन्धक सन्तोष भेटुवाल र मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन्।&nbsp;</p> <p style="text-align:justify">यससँगै विदेशबाट पठाएको रकम रेमिट टू नेपाल र मुक्तिनाथ विकास बैंकको गरी देशभरका आठ हजारभन्दा बढी शाखा सञ्जालबाट भुक्तानी गर्न सकिने रेमिट टू नेपालका विजनेश डेभलपमेन्ट म्यानेजर दिनेश चालिसेले बताए।&nbsp;</p> <p style="text-align:justify">रेमिट टू नेपालले दुवई, मलेसिया, जापान, कोरिया, कुवेत बहराइन लगायतका देशबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्