१० प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्था ९लघुवित्तसहित०को चुक्ता पुँजी १० प्रतिशतले बढेको बताएको छ। राष्ट्र बैंकले १० प्रतिशतको वृद्धिसँगै गत वर्ष बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी तीन खर्ब ९० अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। जुन, अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा तीन खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँमा सीमित थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्