काठमाडौं। चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सुस्त देखिएको लक्ष्मी बैंक दोस्रो त्रैमासमा ऋण विस्तारमा केन्द्रीत हुँदा नाफामा व्यापक सुधार गरेको छ।
लक्ष्मी बैंकले पुस मसान्तसम्ममा ९० करोड ३० लाख २९ हजार खुद नाफा आर्जन गरेको छ। नौ अर्ब ८१ करोड २५ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले पुस मसान्तसम्ममा सञ्चालन मुनाफा १ अर्ब २९ करोड ४१ लाख रुपैयाँ पुर्‍याएको छ।
बैंकले मंगलबार प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको अधिकांश सूचकहरुमा सुधारिएको उल्लेख छ।
समीक्षा अवधिमा बैंकको पूँजी १० प्रतिशत, जगेडा कोष १.३२ प्रतिशत, खुद ब्याज आम्दानी २० प्रतिशत, सञ्चालन नाफा साढे २० प्रतिशत, निक्षेप करिब १० प्रतिशत, कर्जा लगानी १४ प्रतिशतले बढोत्तरी भएको हो। यस्तै पूँजी वृद्धिका बाबजुत बैंककको इपिइस पनि ८० पैसाले बढेको छ।
यस्तै बैंकको वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा, प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ९० पैसा, पूँजी कोष अनुपात १३.१७ प्रतिशत, खराब कर्जा अनुपात ०.८८ प्रतिशत, कोषको लागत ७.२१ प्रतिशत, आधार ब्याजदर १०.०९ प्रतिशत, स्प्रेडदर ४.२३ प्रतिशत र मूल्य आम्दानी अनुपात ११.१९ गुणा छ।
पुस मसान्तसम्ममा बैंकले ८८ अर्ब २३ करोड ८ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८५ अर्ब ५ करोड २५ लाख कर्जा परिचालन गरेको छ। यसबाट बैंकले १ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो। गत आवको यसै अवधिमा बैंकले १ अर्ब ४५ करोड ४३ लाख ब्याज आम्दानी कमाएको थियो।
" /> काठमाडौं। चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सुस्त देखिएको लक्ष्मी बैंक दोस्रो त्रैमासमा ऋण विस्तारमा केन्द्रीत हुँदा नाफामा व्यापक सुधार गरेको छ।
लक्ष्मी बैंकले पुस मसान्तसम्ममा ९० करोड ३० लाख २९ हजार खुद नाफा आर्जन गरेको छ। नौ अर्ब ८१ करोड २५ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले पुस मसान्तसम्ममा सञ्चालन मुनाफा १ अर्ब २९ करोड ४१ लाख रुपैयाँ पुर्‍याएको छ।
बैंकले मंगलबार प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको अधिकांश सूचकहरुमा सुधारिएको उल्लेख छ।
समीक्षा अवधिमा बैंकको पूँजी १० प्रतिशत, जगेडा कोष १.३२ प्रतिशत, खुद ब्याज आम्दानी २० प्रतिशत, सञ्चालन नाफा साढे २० प्रतिशत, निक्षेप करिब १० प्रतिशत, कर्जा लगानी १४ प्रतिशतले बढोत्तरी भएको हो। यस्तै पूँजी वृद्धिका बाबजुत बैंककको इपिइस पनि ८० पैसाले बढेको छ।
यस्तै बैंकको वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा, प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ९० पैसा, पूँजी कोष अनुपात १३.१७ प्रतिशत, खराब कर्जा अनुपात ०.८८ प्रतिशत, कोषको लागत ७.२१ प्रतिशत, आधार ब्याजदर १०.०९ प्रतिशत, स्प्रेडदर ४.२३ प्रतिशत र मूल्य आम्दानी अनुपात ११.१९ गुणा छ।
पुस मसान्तसम्ममा बैंकले ८८ अर्ब २३ करोड ८ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८५ अर्ब ५ करोड २५ लाख कर्जा परिचालन गरेको छ। यसबाट बैंकले १ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो। गत आवको यसै अवधिमा बैंकले १ अर्ब ४५ करोड ४३ लाख ब्याज आम्दानी कमाएको थियो।
"> दोस्रो त्रैमासको आक्रामक ऋण विस्तारले बढायो लक्ष्मी बैंकको नाफा : Dekhapadhi
दोस्रो त्रैमासको आक्रामक ऋण विस्तारले बढायो लक्ष्मी बैंकको नाफा
काठमाडौं। चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सुस्त देखिएको लक्ष्मी बैंक दोस्रो त्रैमासमा ऋण विस्तारमा केन्द्रीत हुँदा नाफामा व्यापक सुधार गरेको छ।
बैंकले मंगलबार प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको अधिकांश सूचकहरुमा सुधारिएको उल्लेख छ।
समीक्षा अवधिमा बैंकको पूँजी १० प्रतिशत, जगेडा कोष १.३२ प्रतिशत, खुद ब्याज आम्दानी २० प्रतिशत, सञ्चालन नाफा साढे २० प्रतिशत, निक्षेप करिब १० प्रतिशत, कर्जा लगानी १४ प्रतिशतले बढोत्तरी भएको हो। यस्तै पूँजी वृद्धिका बाबजुत बैंककको इपिइस पनि ८० पैसाले बढेको छ।
यस्तै बैंकको वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा, प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ९० पैसा, पूँजी कोष अनुपात १३.१७ प्रतिशत, खराब कर्जा अनुपात ०.८८ प्रतिशत, कोषको लागत ७.२१ प्रतिशत, आधार ब्याजदर १०.०९ प्रतिशत, स्प्रेडदर ४.२३ प्रतिशत र मूल्य आम्दानी अनुपात ११.१९ गुणा छ।
पुस मसान्तसम्ममा बैंकले ८८ अर्ब २३ करोड ८ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८५ अर्ब ५ करोड २५ लाख कर्जा परिचालन गरेको छ। यसबाट बैंकले १ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो। गत आवको यसै अवधिमा बैंकले १ अर्ब ४५ करोड ४३ लाख ब्याज आम्दानी कमाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्