बैंकले १० वर्ष अवधिको ऋण पत्र जारी गरेको छ। कुमारी बैंकले जारी गरेको कूल निष्काशित इकाइमध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख इकाई सर्वसाधारण लागि र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख इकाई विभिन्न संघ संस्थाको लागि छुट्टयाएको छ।
ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज पाइने बैंकले बताएको छ। ऋणपत्रको व्याज हरेक ६ महीनामा भुक्तानी गरिने पनि बैंकले जनाएको छ।
बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म भर्न पाइनेछ । बैंकको ऋणपत्रमा माघ १४ गते सम्म आबेदन दिन सकिनेछ।
" />

">
कुमारी बैंकको ऋणपत्रमा आवेदन गर्ने आज अन्तिम दिन: Dekhapadhi
कुमारी बैंकको ऋणपत्रमा आवेदन गर्ने आज अन्तिम दिन
<p>काठमाडौं। कुमारी बैंकले बिक्री खुला गरेको ऋणपत्रमा आवेदन गर्ने आज अन्तिम दिन हो। १४ पुसदेखि खुल्ला गरिएको ‘कुमारी बैंक डिबेन्चर २०८६’ नामक ऋणपत्रमा बैंकले एक हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको थियो।</p>
<figure class="image" style="float:right"><img alt="" height="250" src="https://www.dekhapadhi.com/storage/photos/shares/Economy/Bank/debenture.jpg" width="250" />
<figcaption></figcaption>
</figure>
<p>बैंकले १० वर्ष अवधिको ऋण पत्र जारी गरेको छ। कुमारी बैंकले जारी गरेको कूल निष्काशित इकाइमध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख इकाई सर्वसाधारण लागि र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख इकाई विभिन्न संघ संस्थाको लागि छुट्टयाएको छ।</p>
<p>ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज पाइने बैंकले बताएको छ। ऋणपत्रको व्याज हरेक ६ महीनामा भुक्तानी गरिने पनि बैंकले जनाएको छ।</p>
<p>बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म भर्न पाइनेछ । बैंकको ऋणपत्रमा माघ १४ गते सम्म आबेदन दिन सकिनेछ।</p>