काठमाडौं। पाम तेलको निकासी गर्दा नेपालले प्रयोग गर्दै आएको दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा)को सुविधा खोस्न   भारतीय व्यवसायीहरूले पहल थालेका छन्।

साफ्टाको सुविधा प्रयोग गरी नेपाली व्यवसायीले शून्य भन्सारदरमा भारतमा पाम तेलको निकासी गर्दै आएका छन्। त्यस्तो सुविधा नेपाली व्यवसायीलाई दिन नहुने भारतीय व्यवसायीको माग रहेको छ।

नेपालले भन्सार छुट पाउँदा अर्बौ लगानी रहेको भारतीय तेल प्रशोधन उद्योग संकटमा पर्ने भन्दै भारतीय तेल उत्पादकहरुको प्रमुख संगठन साँलवेंट एक्सट्रेक्टर्स एसोसिएशन अफ इन्डिया(एसईए) नेपालले पाएको सुविधा खोस्न लागि परहेको हो।

त्यसैगरी, हजारौंको संख्यामा रोजगारी गुम्ने र भारतको राजश्व संकलन लक्ष्यमा समेत गम्भीर असर गर्ने एसईएको भनाई छ। भारतीय व्यवसायीले पाम तेलमा नेपालले प्रयोग गर्दै आएको साफ्टाको सुविधा हटाउन भारतीय वाणिज्यमन्त्री पीयूष गोयललाई दबाब दिइरहेका छन्।

नेपालले शून्य भन्सार दरमा पाम तेल भारततर्फ निकासी गर्दा नेपालबाट गएको तेल सस्तो हुने र त्यहाँका उद्योगले नेपालबाट गएको तेलसँग प्रतिस्पर्धा गर्न नसक्ने भारतीय व्यवसायीको भनाई छ।
पाम नेपालको आफ्नै उत्पादन नभएको र यसमा नेपाली व्यवासायीहरूले मूल्यअभिवृद्धि नगर्ने बताउँदै यसमा भन्सार महसुल बढाउनु पर्ने माग पनि एसईले गरेको हो।

चालू आर्थिक वर्षको पाँच महिनामा नेपालले ११ अर्ब ५२ करोड रुपैयाँ बराबरको एक लाख ५६ हजार १०१ टन प्रशोधित पाम तेल भारत निकासी गरेको छ। तर, विगत एक महीनादेखि भने भारतले पाम तेलको आयातमा प्रतिबन्ध लगाएपछि नेपालबाट हुने पाम तेलको निकासी बन्द छ।

निकासी खोल्न नेपालको अनुरोध

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने पाम तेलको निकासी खोल्न भारतीय पक्षलाई पत्राचार गरिसकेको छ। नेपालले साफ्टाको मापदण्डअनुसार आवश्यक ३० प्रतिशत मूल्यअभिवृद्धि गरेको भन्दै प्रतिबन्ध हटाउन मन्त्रालयले भारतको वाणिज्य मन्त्रालयलाई पत्राचार गरेको छ।

परराष्ट्रमन्त्रालय मार्फत भारतमा पत्र पठाइसकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए।

नेपाली पाम व्यवसायीहरुले पनि नेपाल सरकारलाई पाम तेलको निकासी खुलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दबाब दिँदै आएका छन्।

" /> काठमाडौं। पाम तेलको निकासी गर्दा नेपालले प्रयोग गर्दै आएको दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा)को सुविधा खोस्न   भारतीय व्यवसायीहरूले पहल थालेका छन्।

"> नेपालले पाम तेलमा पाएको साफ्टाको सुविधा खोस्न भारतीय व्यवसायीको लबिङ: Dekhapadhi
नेपालले पाम तेलमा पाएको साफ्टाको सुविधा खोस्न भारतीय व्यवसायीको लबिङ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्