काठमाडौं। काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका-१ का राजेन्द्र बुढाथोकीले आफन्तसँग व्यवसाय गर्नका लागि भन्दै पाँच लाख रुपैयाँ सापटी लिए। तर, उनले लामो समयसम्म रकम फिर्ता दिएनन्।

ती आफन्तले माग्दा पैसा फिर्ता दिन आलटाल गरिरहे।

बुढाथोकीलाई निरन्तर ताकेता गरेपछि उनले बैंक अफ काठमाडौंमा रहेको आफ्नो खाताको चेक दिए। चेक सटही हुनका लागि उनको खातामा पर्याप्त पैसा थिएन।

बैंक अफ काठमाडौंले चेक बाउन्स गरिदियो। चेक बाउन्स हुनुलाई बैकिङ कसुर मानिन्छ। र, खातामा पैसा नभई भुक्तानीको लागी चेक काट्ने व्यक्ति सजायको भागगिदार हुनुपर्छ।

उक्त मुद्धा उच्च अदालत पाटनमा दर्ता भयो र गत २८ असोजमा अदालतले फैसला सुनायो। बैकिङ कसुर अन्तर्गतको मुद्धामा बुढाथोकीले १५ दिन कैद भोग्नुपर्ने र पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला भयो।

अदालतको फैसला आएसँगै उनी फरार रहँदै आएका थिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४ माघमा उनलाई लुकिछिपी बसेको अवस्थामा गोलढुङ्गा काठमाडौंबाट पक्राउ गरेको थियो।

पक्राउ पछि उनलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो।

अदालतले कैद भुक्तानीको लागी बुढाथोकीलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको  केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जले बताएको छ।

" /> काठमाडौं। काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका-१ का राजेन्द्र बुढाथोकीले आफन्तसँग व्यवसाय गर्नका लागि भन्दै पाँच लाख रुपैयाँ सापटी लिए। तर, उनले लामो समयसम्म रकम फिर्ता दिएनन्।

ती आफन्तले माग्दा पैसा फिर्ता दिन आलटाल गरिरहे।

बुढाथोकीलाई निरन्तर ताकेता गरेपछि उनले बैंक अफ काठमाडौंमा रहेको आफ्नो खाताको चेक दिए। चेक सटही हुनका लागि उनको खातामा पर्याप्त पैसा थिएन।

बैंक अफ काठमाडौंले चेक बाउन्स गरिदियो। चेक बाउन्स हुनुलाई बैकिङ कसुर मानिन्छ। र, खातामा पैसा नभई भुक्तानीको लागी चेक काट्ने व्यक्ति सजायको भागगिदार हुनुपर्छ।

उक्त मुद्धा उच्च अदालत पाटनमा दर्ता भयो र गत २८ असोजमा अदालतले फैसला सुनायो। बैकिङ कसुर अन्तर्गतको मुद्धामा बुढाथोकीले १५ दिन कैद भोग्नुपर्ने र पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला भयो।

अदालतको फैसला आएसँगै उनी फरार रहँदै आएका थिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४ माघमा उनलाई लुकिछिपी बसेको अवस्थामा गोलढुङ्गा काठमाडौंबाट पक्राउ गरेको थियो।

पक्राउ पछि उनलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो।

अदालतले कैद भुक्तानीको लागी बुढाथोकीलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको  केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जले बताएको छ।

"> बैंकिङ कसुर मुद्धामा फरार बुढाथोकी पक्राउ, १५ दिनको जेल सजाय र पाँच लाख जरिवाना: Dekhapadhi
बैंकिङ कसुर मुद्धामा फरार बुढाथोकी पक्राउ, १५ दिनको जेल सजाय र पाँच लाख जरिवाना
काठमाडौं। काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका-१ का राजेन्द्र बुढाथोकीले आफन्तसँग व्यवसाय गर्नका लागि भन्दै पाँच लाख रुपैयाँ सापटी लिए। तर, उनले लामो समयसम्म रकम फिर्ता दिएनन्।

ती आफन्तले माग्दा पैसा फिर्ता दिन आलटाल गरिरहे।

बुढाथोकीलाई निरन्तर ताकेता गरेपछि उनले बैंक अफ काठमाडौंमा रहेको आफ्नो खाताको चेक दिए। चेक सटही हुनका लागि उनको खातामा पर्याप्त पैसा थिएन।

बैंक अफ काठमाडौंले चेक बाउन्स गरिदियो। चेक बाउन्स हुनुलाई बैकिङ कसुर मानिन्छ। र, खातामा पैसा नभई भुक्तानीको लागी चेक काट्ने व्यक्ति सजायको भागगिदार हुनुपर्छ।

उक्त मुद्धा उच्च अदालत पाटनमा दर्ता भयो र गत २८ असोजमा अदालतले फैसला सुनायो। बैकिङ कसुर अन्तर्गतको मुद्धामा बुढाथोकीले १५ दिन कैद भोग्नुपर्ने र पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला भयो।

अदालतको फैसला आएसँगै उनी फरार रहँदै आएका थिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४ माघमा उनलाई लुकिछिपी बसेको अवस्थामा गोलढुङ्गा काठमाडौंबाट पक्राउ गरेको थियो।

पक्राउ पछि उनलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो।

अदालतले कैद भुक्तानीको लागी बुढाथोकीलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको  केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जले बताएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्