आज काभ्रेको पनौती नगरपालिका–४ स्थित अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बैंकिङ सेवा पु¥याउन बाँकी १७ स्थानीय तहमा पुस मसान्तभित्र स्थापना गरिने बताएका हुन् ।
वि.सं १९९४ देखि २०७४ सालसम्म मुलुकभर करीब पाँच हजार बैंक शाखा रहेको तर, आफू अर्थमन्त्री भएपछि त्यो संख्या नौ हजार ८५० पु¥याएको उनको भनाइ छ ।
मन्त्री खतिवडाले १० वर्षसम्म सञ्चालन भई १० वटा पनि शाखा विस्तार गर्न नसक्ने बैंकले अपेक्षाकृत सेवा दिन नसक्ने भएकाले तिनीहरुको औचित्य नभएको बताए ।
उनले ठूलो वित्तीय संस्था गाउँघर पुग्न नसक्दा मध्यम र साना व्यवसायीका लागि लघुवित्त संस्थाको अवधारणा ल्याएको स्मरण गराउँदै लघुवित्त संस्था मुनाफारहीत हुनुपर्नेमा जोड दिएका छन् । रासस

पुसभित्र सबै स्थानीय तहमा बैंक पुग्ने अर्थमन्त्रीको दाबी: Dekhapadhi
पुसभित्र सबै स्थानीय तहमा बैंक पुग्ने अर्थमन्त्रीको दाबी