काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले ललितपुरको सानोगाउँमा शाखा विस्तार गरेको छ।
योसँगै बैंकको शाखा संख्या ९५ पुगेको छ।
सानोगाउँ शाखाको ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीले संयुक्त रूपमा उद्घाटन गरे।
बैंकले देशभर ९५ शाखा, तीन एक्सटेन्सन काउन्छर, ३० राजस्व संकलन काउन्टर, १२२ एटीएमसहित सेवा प्रवाह गरिरहेको छ।
बैंकले ठूलो संख्यामा र सबै वर्गलाई बैंकिङ सुविधा पुर्‍याउने प्रयासस्वरूप देशका सबै क्षेत्रमा शाखा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।
" /> काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले ललितपुरको सानोगाउँमा शाखा विस्तार गरेको छ।
योसँगै बैंकको शाखा संख्या ९५ पुगेको छ।
सानोगाउँ शाखाको ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीले संयुक्त रूपमा उद्घाटन गरे।
बैंकले देशभर ९५ शाखा, तीन एक्सटेन्सन काउन्छर, ३० राजस्व संकलन काउन्टर, १२२ एटीएमसहित सेवा प्रवाह गरिरहेको छ।
बैंकले ठूलो संख्यामा र सबै वर्गलाई बैंकिङ सुविधा पुर्‍याउने प्रयासस्वरूप देशका सबै क्षेत्रमा शाखा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।
"> एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा : Dekhapadhi
एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा
काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले ललितपुरको सानोगाउँमा शाखा विस्तार गरेको छ।
योसँगै बैंकको शाखा संख्या ९५ पुगेको छ।
सानोगाउँ शाखाको ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीले संयुक्त रूपमा उद्घाटन गरे।
बैंकले देशभर ९५ शाखा, तीन एक्सटेन्सन काउन्छर, ३० राजस्व संकलन काउन्टर, १२२ एटीएमसहित सेवा प्रवाह गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्