काठमाडौं। नेपाल र भियतनामबीच दुई पक्षीय व्यापार र लगानी प्रवर्द्धन सम्बन्धी सम्झौता हुने छ। दुई पक्षीय व्यापार सहजीकरण तथा लगानी प्रबद्र्धन गर्ने लक्ष्यसहित भियतनामसँग सम्झौता हुने भएको हो।

भियतनामसँग पहिलोपटक ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमर्वक एग्रीमेन्ट (टीफा)मा सहमती हुन लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ।

हालसम्म नेपालले अमेरिका, म्यानमार र कम्बोडीयासँग मात्रै टीफामा हस्ताक्षर गरेको छ।

भियतनामसँगको सम्झौतापछि दुवै देशले दुईपक्षीय व्यापारमा सहजीकरण गर्ने छन् भने भन्सारमा कुनै समस्या आउन दिइने छैन।

व्यापारमा रहने झन्झिटिलो प्रक्रियालाई सहज बनाउने गरी सम्झौता हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए। सम्झौतापछि भियतनामले नेपालमा गर्ने लगानी सुरक्षाको जिम्मा नेपाल सरकारको हुन्छ।

यस्तै, दुवै देशले गरेको लगानीको प्रतिफल आ–आफ्नो देशमा लैजान मिल्ने प्रबन्ध समेत टीफा सम्झौतामा रहेको ढकालले बताए।

व्यापार सुधार गर्नका लागि दुई देशबीच सम्झौतापछि भिन्न भिन्न बैठक आयोजना गरिने छ।

प्रत्येक वर्ष हुने वार्ता दुवै देशमा पालै पालो हुने उनले जानकारी दिए।

सम्झौताका लागि मन्त्रालयले भियतनामलाई नेपाल आउन निम्तो दिइसकेको छ। तर, कहिले आउने विषयमा भियतनामले भने टुङ्गो लगाइसकेको छैन।

" /> काठमाडौं। नेपाल र भियतनामबीच दुई पक्षीय व्यापार र लगानी प्रवर्द्धन सम्बन्धी सम्झौता हुने छ। दुई पक्षीय व्यापार सहजीकरण तथा लगानी प्रबद्र्धन गर्ने लक्ष्यसहित भियतनामसँग सम्झौता हुने भएको हो।

भियतनामसँग पहिलोपटक ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमर्वक एग्रीमेन्ट (टीफा)मा सहमती हुन लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ।

हालसम्म नेपालले अमेरिका, म्यानमार र कम्बोडीयासँग मात्रै टीफामा हस्ताक्षर गरेको छ।

भियतनामसँगको सम्झौतापछि दुवै देशले दुईपक्षीय व्यापारमा सहजीकरण गर्ने छन् भने भन्सारमा कुनै समस्या आउन दिइने छैन।

व्यापारमा रहने झन्झिटिलो प्रक्रियालाई सहज बनाउने गरी सम्झौता हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए। सम्झौतापछि भियतनामले नेपालमा गर्ने लगानी सुरक्षाको जिम्मा नेपाल सरकारको हुन्छ।

यस्तै, दुवै देशले गरेको लगानीको प्रतिफल आ–आफ्नो देशमा लैजान मिल्ने प्रबन्ध समेत टीफा सम्झौतामा रहेको ढकालले बताए।

व्यापार सुधार गर्नका लागि दुई देशबीच सम्झौतापछि भिन्न भिन्न बैठक आयोजना गरिने छ।

प्रत्येक वर्ष हुने वार्ता दुवै देशमा पालै पालो हुने उनले जानकारी दिए।

सम्झौताका लागि मन्त्रालयले भियतनामलाई नेपाल आउन निम्तो दिइसकेको छ। तर, कहिले आउने विषयमा भियतनामले भने टुङ्गो लगाइसकेको छैन।

"> भियतनामसँग व्यापार तथा लगानी सम्झौता हुँदै: Dekhapadhi
भियतनामसँग व्यापार तथा लगानी सम्झौता हुँदै
काठमाडौं। नेपाल र भियतनामबीच दुई पक्षीय व्यापार र लगानी प्रवर्द्धन सम्बन्धी सम्झौता हुने छ। दुई पक्षीय व्यापार सहजीकरण तथा लगानी प्रबद्र्धन गर्ने लक्ष्यसहित भियतनामसँग सम्झौता हुने भएको हो।

भियतनामसँग पहिलोपटक ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमर्वक एग्रीमेन्ट (टीफा)मा सहमती हुन लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ।

हालसम्म नेपालले अमेरिका, म्यानमार र कम्बोडीयासँग मात्रै टीफामा हस्ताक्षर गरेको छ।

भियतनामसँगको सम्झौतापछि दुवै देशले दुईपक्षीय व्यापारमा सहजीकरण गर्ने छन् भने भन्सारमा कुनै समस्या आउन दिइने छैन।

व्यापारमा रहने झन्झिटिलो प्रक्रियालाई सहज बनाउने गरी सम्झौता हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए। सम्झौतापछि भियतनामले नेपालमा गर्ने लगानी सुरक्षाको जिम्मा नेपाल सरकारको हुन्छ।

यस्तै, दुवै देशले गरेको लगानीको प्रतिफल आ–आफ्नो देशमा लैजान मिल्ने प्रबन्ध समेत टीफा सम्झौतामा रहेको ढकालले बताए।

व्यापार सुधार गर्नका लागि दुई देशबीच सम्झौतापछि भिन्न भिन्न बैठक आयोजना गरिने छ।

प्रत्येक वर्ष हुने वार्ता दुवै देशमा पालै पालो हुने उनले जानकारी दिए।

सम्झौताका लागि मन्त्रालयले भियतनामलाई नेपाल आउन निम्तो दिइसकेको छ। तर, कहिले आउने विषयमा भियतनामले भने टुङ्गो लगाइसकेको छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्