काठमाडौं। नेपालको बैदेशिक व्यापार निरन्तर ओरालो लागे पनि व्यापार घाटामा भने केही सुधार भएको छ। यसको अर्थ हो- नेपालमा विदेशबाट हुने आयात केही मात्रामा घटेको छ।

भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ६ महीनामा नेपालको बैदेशिक व्यापार घाटा ६.०६ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षको ६ महीनामा नेपालको वैदेशिक व्यापार घाटा ६ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ थियो। तर, यस वर्ष व्यापारमा भएको घाटा ४१ अर्ब ११ करोडले घटेर ६ खर्ब ३७ अर्ब ४१ करोडमा झरेको छ।

भन्सार विभागको तथ्याङ्कअनुसार, नेपालबाट निकासी हुने वस्तुको परिमाण २६ दशमलव १३ प्रतिशतले बढेको छ भने नेपाल भित्रिने वस्तुको परिमाण ४ दशमलव ०४ प्रतिशतले घटेको छ। नेपालमा आयात हुने बस्तुको परिमाण घटेको कारण व्यापार घाटामा सुधार भएको हो।

तथ्याङ्कअनुसार, निकासी २६ दशमलव १३ प्रतिशतले बढेर ५७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको ६ महीनमा यस्तो निकासी ४५ अर्ब ४१ करोडमा थियो।

त्यसैगरी, कुल ७ खर्ब २३ अर्ब ९३ करोडको वस्तु विदेशबाट नेपालमा भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ४ दशमलव ०४ प्रतिशतले घटेको हो।

" /> काठमाडौं। नेपालको बैदेशिक व्यापार निरन्तर ओरालो लागे पनि व्यापार घाटामा भने केही सुधार भएको छ। यसको अर्थ हो- नेपालमा विदेशबाट हुने आयात केही मात्रामा घटेको छ।

भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ६ महीनामा नेपालको बैदेशिक व्यापार घाटा ६.०६ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षको ६ महीनामा नेपालको वैदेशिक व्यापार घाटा ६ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ थियो। तर, यस वर्ष व्यापारमा भएको घाटा ४१ अर्ब ११ करोडले घटेर ६ खर्ब ३७ अर्ब ४१ करोडमा झरेको छ।

भन्सार विभागको तथ्याङ्कअनुसार, नेपालबाट निकासी हुने वस्तुको परिमाण २६ दशमलव १३ प्रतिशतले बढेको छ भने नेपाल भित्रिने वस्तुको परिमाण ४ दशमलव ०४ प्रतिशतले घटेको छ। नेपालमा आयात हुने बस्तुको परिमाण घटेको कारण व्यापार घाटामा सुधार भएको हो।

तथ्याङ्कअनुसार, निकासी २६ दशमलव १३ प्रतिशतले बढेर ५७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको ६ महीनमा यस्तो निकासी ४५ अर्ब ४१ करोडमा थियो।

त्यसैगरी, कुल ७ खर्ब २३ अर्ब ९३ करोडको वस्तु विदेशबाट नेपालमा भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ४ दशमलव ०४ प्रतिशतले घटेको हो।

"> नेपालको ६ महीनाको वैदेशिक व्यापारः  ५७ अर्बकाे निर्यात, सात खर्बको आयात: Dekhapadhi
नेपालको ६ महीनाको वैदेशिक व्यापारः  ५७ अर्बकाे निर्यात, सात खर्बको आयात
काठमाडौं। नेपालको बैदेशिक व्यापार निरन्तर ओरालो लागे पनि व्यापार घाटामा भने केही सुधार भएको छ। यसको अर्थ हो- नेपालमा विदेशबाट हुने आयात केही मात्रामा घटेको छ।

भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ६ महीनामा नेपालको बैदेशिक व्यापार घाटा ६.०६ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षको ६ महीनामा नेपालको वैदेशिक व्यापार घाटा ६ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ थियो। तर, यस वर्ष व्यापारमा भएको घाटा ४१ अर्ब ११ करोडले घटेर ६ खर्ब ३७ अर्ब ४१ करोडमा झरेको छ।

भन्सार विभागको तथ्याङ्कअनुसार, नेपालबाट निकासी हुने वस्तुको परिमाण २६ दशमलव १३ प्रतिशतले बढेको छ भने नेपाल भित्रिने वस्तुको परिमाण ४ दशमलव ०४ प्रतिशतले घटेको छ। नेपालमा आयात हुने बस्तुको परिमाण घटेको कारण व्यापार घाटामा सुधार भएको हो।

तथ्याङ्कअनुसार, निकासी २६ दशमलव १३ प्रतिशतले बढेर ५७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको ६ महीनमा यस्तो निकासी ४५ अर्ब ४१ करोडमा थियो।

त्यसैगरी, कुल ७ खर्ब २३ अर्ब ९३ करोडको वस्तु विदेशबाट नेपालमा भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ४ दशमलव ०४ प्रतिशतले घटेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्